लोकतन्त्रमा दलहरू निश्चित वर्ग आधारमा खडा हुन्छन्, निश्चित दर्शन, सिद्धान्त र उद्देश्यमा सङ्गठित हुन्छन्। आफ्ना निश्चित पहिचान र मान्यतासहित क्रियाशील हुन्छन् । निर्वाचनमा सार्वभौम जनताले उनीहरूका उद्देश्य, कार्यक्रम र घोषणा हेरेर जनादेश दिन्छन् । सिद्धान्तहीन गठबन्धन निर्माण हुँदा र त्यही गठबन्धन निर्वाचनमा जाँदा जनताको स्वतन्त्र छनोटको अधिकार कुण्ठित हुन्छ । सङ्घीयताको खारेजी र प्रदेशहरूको वर्तमान सीमा परिवर्तन र सङ्ख्या बृद्धि जस्तो दुई विपरीत धारमा उभिएका दलहरूको यो गठबन्धनको आधार अवसरवाद...
(+९७७) १ ५९०८११४,
publicitydept@cpnuml.org
च्यासल, ललितपुर, नेपाल