केन्द्रीय सल्लाहकार परिसद

...
अमृतकुमार बोहरा-अध्यक्ष

पार्टीको राजनीतिक कार्यदिशासँग सहमत रहेका केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु र सल्लाहकार परिषद्का पूर्वसदस्यहरु केन्द्रीय सल्लाहकार परिषद्का स्वतः सदस्य हुने निर्णय केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक (२०७८ मंसिर २५-२६) ले गरेको छ ।