नेकपा (एमाले स“ग सम्बद्ध जनसङ्गठनहरूलाई व्यवस्थित तथा समन्वयात्मक रुपले परिचालन गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को विधानको धारा–९१ तथा नियमावलीको परिच्छेद ८ को दफा ६१ बमोजिम ‘जनसङ्गठन समन्वय सम्बन्धी निर्देशिका– २०७८’ मिति २०७८ माघ १९ मा जारी गरी लागू गरिएको छ ।
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित
च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ १ ५९०८११४, ५९०८२१४, ५९०८३१४, पो. ब.नं: ५४७१, इमेल: partyhq@cpnuml.org, umlpublicitydept@cpnuml.org