पहिलो महाधिवेशन

नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन २०१० माघ १० गते तद्नुरुप ३० जनवरी १९५४ मा भूमिगत रुपमा पाटन, ललितपुरमा उद्घाटन भई १० दिनसम्म काठमाडौँमा सञ्चालन भएको थियो । महाधिवशेनले २००७ सालको आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गरेको थियो ।

पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई पार्टीको महासचिव चयन गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २०१० माघ, १३–१७, ग्वाबहाल, पाटन

क्र.स. नाम पद ठेगाना
क. मनमोहन अधिकारी महासचिव मोरङ
क. पुष्पलाल श्रेष्ठ पोलिट्ब्युरो स. काठमाडौं
क. शम्भुराम श्रेष्ठ पोलिट्ब्युरो स. काठमाडौं
क. डी.पी. अधिकारी पोलिट्ब्युरो स. मोरङ
क. शैलेन्द्रकुमार उपाध्याय पोलिट्ब्युरो स. मोरङ
क. केशरजंग रायमाझी केन्द्रीय कमिटी सदस्य पाल्पा
क. कमर शाह केन्द्रीय कमिटी सदस्य सप्तरी
क. कृष्णराज वर्मा केन्द्रीय कमिटी सदस्य सप्तरी
क. केदार खनाल केन्द्रीय कमिटी सदस्य मोरङ
१० क. तुलसीलाल अमात्य केन्द्रीय कमिटी सदस्य ललितपुर
११ क. धनुषचन्द्र गौतम केन्द्रीय कमिटी सदस्य पर्सा
१२ क. महेशप्रसाद उपाध्याय केन्द्रीय कमिटी सदस्य मोरङ
१३ क. मधु सिंह केन्द्रीय कमिटी सदस्य बारा
१४ क. विष्णुप्रसाद पराजुली केन्द्रीय कमिटी सदस्य मोरङ
१५ क. हिक्मतसिंह भण्डारी केन्द्रीय कमिटी सदस्य गोरखा
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।