detail-img

प्रमुख दुई दलका शीर्ष नेताको छलफल

२४ असार (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी हुनुहुन्थ्यो ।